“उभौली पूजा”

म आफु पनि एउटा किरात भएको नाताले मेरो यस ब्लगमा किरात समुदायको एउटा मुख्य पूजा “उभौली” को केही तस्बिरहरु राख्ने जमर्को गरेको छु ।

About these ads

3 Responses to “उभौली पूजा”

  1. rupesh says:

    राईज्यु तपाईंले यी तस्बिरहरू ब्लगमा हाल्नु भएर धेरै राम्रो गर्नु भयो। सानो छँदा यी सब कुरा गाउँमा हुने गर्थे तर के चासो त्यति बेला तर आज पर्देशमा बसेर यी कुराको स्मरण गर्दा नेपाली साहित्यमा समालोचहरूले भनेको याद आउँछ- नेपाली साहित्यमा भानुभक्तलाई चिन्हाउने गजलकार, कवि, समालोचक, शृङ्गार धाराको पर्वर्तक, मोतीराम भट्टले परम्परालाई पनि बिर्सेन रे, विकासलाई पनि छोडेन रे।

  2. Raju Rai says:

    रुपेश जी
    यदी तपाईंसँग पनि हाम्रो किरात समुदायलाई झल्काउने केही तस्बिरहरु छन भने मलाई यो ईमेल पठाउनु सक्नु हुने छ ।
    raju_rai00@yahoo.com

  3. Gyan rai says:

    Mr Rajuji tapaiko paila ani prayas sarai sahraniye chha , ati ramro lagyo ,tapaiko arupaila haru sanga yesarinai atut vetdai jane suvekshya rakhadachhu,sathai tapaiko yesto sano prayasle hami sabai kirati haruko pahichan huan sakos ani kirati haruko jaye hos,vanne kamana prakat gardachhu,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 83 other followers

%d bloggers like this: