“केही मुक्तकहरु”

“मेरो मन”

मेरो आँखाको ईशारा उनले बुझेको छैन
ओठ छ मेरो तर केही बोलेको छैन
मन छ तर आफ्नो बशमा छैन
कोही छ जसको बिना मेरो मन मानेको छैन ।

“मेरो आश”

मेरो अनुहार कात्रोले नछोप
मेरो मुस्कुराउने बानी छ
मेरो लाशलाई अहिल्यै नै नजलाउ
उनी आउने मेरो अझै आश छ ।

“दूरी”

दूरी धेरै फराकिलो छ तर तिमी यो सम्झ
नजिक भएर पनि कोही बिशेष हुन सक्दैन
तिमी म देखी धेरै दुरी भए पनि
तिम्रो र मेरो बिच दुरी छ जस्तो लाग्दैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: