“केही मुक्तकहरु”

– राजु राई

“कसैको चाहनामा”

कसैको चाहनामा बाची रहने म थिइन
कसै प्रती म मरी मिट्ने वाला पनि थिइन
अब त आदत नै बनी सक्यो तिमीलाई याद गर्ने
नत्र म कसैलाई यती धेरै याद गर्ने वाला थिइन ।

“जिन्दगी”

हास्नु जिन्दगी हो
त्यसैले हासेर दु:ख बिर्सिनु नै जिन्दगी हो
जितको खुशीमा हास्नु के हास्नु
हारेर पनि खुशी  जिन्दगी हो ।

“तपाइको मित्रता”

जिन्दगीको मोड्मा साथी धेरै भेटिन्छ
कसैसँग मिलन हुन्छ त कसैसँग बिछोड हुन्छ
कसैलाई याद गरिन्छ त कसैलाई त्यसै भुलिन्छ
तर म हेर्न चाहन्छु कि तपाईं कहाँ सम्म साथ निभाउनु हुन्छ ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: