“राष्ट्रिय गीत”

-राजु राई
यो गीत मिती २०५८।११।२ गते लेखिएको हो

किच्लान कसैले सीमा यहाँ जाग युवाहरु
कम्मर कसी बाँधी राख नेपाली बाधहरु

बिकासको बीज उमार यही नेपाली माटोमा
पाइला राख्न नपन्छिनु सगरमाथाको माथमा

धावा बोले कसैले पन्छाइ दिनु ती धावाहरु
धम्क्यालान यहाँ कसैले नछाड्नु साथहरु

रसाउ तिमी यो धर्तिलाई निधारका पसिनाले
सिङार यो मुलुकलाई तिम्रो परिश्रमी हत्केलाले

“राष्ट्रिय गीत” का 2 वटा प्रतिक्रियाहरु

  1. मिलन भन्नुहुन्छ:

    राष्ट्रिय गीत राम्रो लाग्यो… अक्षरहरु चाहीं अलिक नबुझिने भो … जस्तो: पेरिसरमी, बिकासअको | यसको लागी निम्न साईटको सहयोग लिन सकिन्छ:
    http://www.google.com/transliterate/indic/
    http://www.unicodenepali.com/v3/index.html
    http://www.xnepali.com/unicode/convert.php

  2. raju rai भन्नुहुन्छ:

    मिलन जी,

    तपाईंको सल्लाह र सूझाबको लागि धेरै धेरै धन्यवाद ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: