“संसारको नियम”

श्री रुपेश कुमार श्रेष्ठ 13556
काठमाडौं , नेपाल
हाल ; अल जाबर ग्यारेज  कम्पनी
दोहा कतार !!!! 
 

संसारको यही नियम छ रे !
मृत्‍युको कात्रो ओढनै  पर्ने !!

यो शरीरको अस्तित्व  के छ र ?
जलेर खरानी हुनै पर्ने !!  

नगर कहिले घमन्ड सम्पत्तिको तिमी !
एकदीन कंगाल् हुनै पर्छ !!  

ताकत के हो र अर्थ के यसको
जलेर खरानी हुनै पर्छ !!  

आज लाउ माया ;दिल खोलेर लगाउ माया !
संसार जित्ने छौ पौरख बिना !!  

प्रेमबाद चोखो हरेकलाई !
अमर हुनेछौ निस्वार्थ दिलले मरेर पनि तिमी  यहाँ !!

“संसारको नियम” को एउटा प्रतिक्रिया

  1. Milan भन्नुहुन्छ:

    राम्रो प्रयाश ….तर सुधार गर्नु पर्ने ठाऊँ पर्याप्त छन ..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: