“केही रोचक भनाइहरु”

सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ । झन्डामुनि बस, तर दरबार कहिल्यै नपस ।
काजी जसपाउ थापा

जब मानिस जागिरमा जान्छन् तब तिनले आफ्नो मुटुसमेत घरमा छाड्न पाउँदैनन् ।
बेट्टी बेन्डर

कामको वेला समय यदि सुख हो भने ‘खाने समय’ त्यसको दोब्बर हो ।
डोग्लास एडम्स

दक्ष व्यक्ति त्यो हो, जसले सबै गल्ती गर्छ र कार्यक्षेत्रलाई साँघुरो बनाइदिन्छ ।
नाइल्स बोर

विश्वासमा जब डर हावी हुन्छ तब व्यक्तिको सपना धूलिसात् हुन्छ ।
– मेरी मेनिन मोरिसे

डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस् ।
– रोबर्ट लुइस

एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर हि्वस्कीभन्दा पनि कडा
लाग्न थाल्छ ।
– डोनाल्डसुन शुद्ध नभएजस्तै मानिस पनि कहिल्यै पूर्ण हुँदैनन् ।
– जिनेक पिटर

गहना महिलाको मित्र हो भने पुरुषको शत्रु हो ।
– नुबी सादर

म गलामा हार लगाउनुभन्दा टेबलमा गुलाबको फूल सजाउन चाहन्छु ।
– इना गोल्डम्यान

सुनचाँदीभन्दा स्वास्थ्य अमूल्य गहना हो ।
– माहात्मा गान्धी

 डोज गृह कार्यभन्दा अन्य केही सोच्नका लागि घर लैजान दिने शिक्षक मलाई मन पर्छ ।
– लिली टोमलिन

पढाउने चुनौती दिने मानिसले कहिल्यै पनि पढ्न छोड्नु हुँदैन ।
– जोन कटन डाना

छोरा पढाउँदा तपाईंले नातिनातिना पनि सँगै पढाइरहेको हुनुहुन्छ ।
– द तालमड

पढाउने कला भनेको आविष्कार गर्न सहयोग गर्न कला हो ।
– मार्क भ्यान डोरेन

“केही रोचक भनाइहरु” का 3 वटा प्रतिक्रियाहरु

  1. sunil thapa magar भन्नुहुन्छ:

    humm, all statmens are fine and arguements. do try more than these.

  2. him sijapati भन्नुहुन्छ:

    रोचक भनाइहरु Dherai Ramra 6n.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: