“हार्दिक श्रदान्जली”

मेरो हैतेषी मित्र अर्थात म सँगै स्कुलमा पढेको मित्र ज्योति राइको गत महिना मोटर दुर्घट्नामा परी असहायमिक निधन भएकोले गर्दा यहाँहरुलाई उहाको आत्माको चिर शान्तिको लागि प्रार्थाना गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

5808_104971444238_748799238_1986417_4420257_n

दाँयाबाट ज्योती राइ, भुपाल राउत र अशोक श्रेष्ठ

“सम्झना केवल शेष रहयो
एउटा दु:खद स्वप्न
बिबश भयौ हामी
दैबको त्यो असहय पीडा खप्न”

साचै नै मैले आफ्नो सहपाठी साथी ज्योति राइलाई गुमाउनु परेको दु:खदायी घट्नाले गर्दा म सबै शोकबिभ्हल भएको छौ । यो असहायमिक घट्नाबाट मृत्‍यु भएको हुँदा म आफ्नो मित्रको चिर आत्माको शान्तिको प्रार्थाना गर्दै परिवारमा धैर्य गर्ने शक्ती प्रदान होस् भन्ने चाहन्छौ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: