“मनको कुरो”

– राजु राइ
यो गजल मिती २०६५ भदौ २ गते लेखिएको हो । 

लुकाइ नदेउ प्रिय तिमी आफ्नो मनको कुरो,
नबोले के भो र? बोली दिन्छ आँखाले त्यो मनको कुरो ।

तर्की तर्की हिडि जान्छौ किन यो मनमा चोट पारी,
चोट पारे के भो र? मल्हम बनेको छ त्यो मनको कुरो ।। 

कर्के नजरले हेरी दिन्छौ तिमी मलाई घुरी घुरी
त्यसरी हेरे के भो र छाया बनी दिन्छ त्यो मनको कुरो ।।।

चर्को घाम बनी तिमी मेरो नजिक आई दिन्छौ फेरी,
घाम भए के भो र? शितल छहारी बनी दिन्छ त्यो मनको कुरो ।।।।

लुकाइ नदेउ प्रिय तिमी आफ्नो मनको कुरो,
नबोले के भो र? बोली दिन्छ आँखाले त्यो मनको कुरो ।।।।।

Advertisements

3 Responses to “मनको कुरो”

  1. kishmapari भन्नुहुन्छ:

    raju sir yo gajal bhayana gajal ka afnai niyam huncha bhabana sarai mitho cha jun payo tyo rachana lai gajal bhanera post nagarda nai ramro huncha

  2. raju rai भन्नुहुन्छ:

    यहाँको सुझाबको लागि यहाँलाई धेरै धन्यवाद छ ।

    म साहित्य क्षेत्रमा खासै पूर्ण छैन होला शायद यहाँको बिचारमा र सही पनि होला । यो बिषयमा यहाँको सहयोग मिल्न पुगेमा शायद मैले पनि केही केही जान्ने बुझ्ने थिए कि । यहाँको सहयोगको सदैब अपेक्षा गर्दछु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: