“मायाले बोलायो”

-गोपाल कुमार प्रधान
7 JNP Road
पोस्ट अफिस कुर्सेयोङ, दार्जिलिङ

माथि उल्लेखित दाई म काम गर्ने कम्पनीमा नै Land Surveyor को काम गर्नु हुन्छ ।

 

मायाले यस्तरी बोलायो
मनमा हुरुक्कै बनायो
निद छैन मेरो रातमा
झुली बसे म तिम्रो बातमा

थाहा छैन माया कस्तो
अहिले सम्म जानिन यस्तो
परेलिको आसुँ यसै सुकायो
मुहारमा मेरो बशन्त छायो

बोलेको छैन मैले चिनेको मात्रै
मुस्कानमा पाए माया खोलेको छैन मन जानेको मात्रै
के गरी राखौ माया
फेरी पनि मैले दिललाई सोधे भनेको माया पाईन्छ रे
मुसुक्क हासी मनले भन्यो
नलगाइ माया थाहा दिदैन रे

शायद संगीत भए यो गीत जस्तो
बशन्त पाए मैले तिम्रो प्रित कस्तो
कसलाई नसोधी चोरेर दियौ
आँखा छोपी दिललाई सोध्यौ
तिमी दौड्यौ यो मेरो नशा नशामा
परछाइ बन्यौ जीवनको हरेक पाइलामा

“मायाले बोलायो” का 2 वटा प्रतिक्रियाहरु

  1. sanukanchi भन्नुहुन्छ:

    WO,WO WO..KABETA TA KAMALL..PO 6TA HO GOPAL DAI KO TA..UHAKO KABETA LAY DHERAI KO MAN CHUUYEJASSTO6 NEE..

  2. raju rai भन्नुहुन्छ:

    thanks coz you like it well. perhaps it could be true, he will be very happy…….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: