“शुभकामना”

थाहा नै नपाई दशै पनि कति चाडो भित्रिन लागेछ । बर्ष दिनको यो पर्ब अझ भन्ने हो भने हामी नेपालीहरुको महान पर्ब मेरो त खासै रमाइलो हुन्छ जस्तो छैन । त्यसैले पनि मैले यस पालीको दशैमा कसैलाई पनि शुभकामनाहरु बाडेको छैन । दशै जे जस्तो जे जसरी मनाए पनि यो हामी नेपालीहरुको लागि खासै महत्व नै हुने गर्छ । त्यसैले,

wallpaper 05

बिजया दशमीको पावन अबसरमा मेरो साथीहरु, मेरो परिवारका सम्पूर्ण सदस्यहरु र म जस्तै परदेशी जीवन बिताइ रहनु भएको सम्पूर्ण नेपाली दाजु भाई, दिदीबहिनिहरुमा मेरो हार्दिक मङलमय् शुभकामना टक्र्याउदै सबैको जय होस भन्ने चाहन्छु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: