“केही हाइकुहरु”

हाइकुको ’boutमा मलाई खासै थाहा छैन, त्यही पनि मैले एक जनाको साथीको ब्लगमा लेखिएको केही हाइकुहरु सरसर्ती हेर्दै जादा शायद यस्तै हो कि भन्दै धेरै अगाडि लेखेको हाइकुहरु पेश गरेको छु यहाँ । केही त्रुटी भएकोमा क्षमाप्राथी चाहन्छु । 

जम्बो मन्त्रीमण्डल
पराजित नेताहरु मन्त्री
सिडिओको गालामा झापड

रामेको खाडी मुलुक प्रस्थान
सिता कुम्लोकुटो कसी सुइकुच्चा
बालबच्चाको बिचल्ली

हिन्दिमा सपथ
न्यायधिशको सुर्काइ
उपराष्ट्रपतिको घुर्काइ

यहाँहरुलाई यो गीत कस्तो लाग्यो ? सुझाबको लागि तल leave comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।

Advertisements

4 Responses to “केही हाइकुहरु”

  1. bhuwan भन्नुहुन्छ:

    brother maile tapai ko yo haiku mero blog ma haleko chhu hernu hola
    http://hamrogaighat.blogspot.com/2010/03/blog-post_09.html

  2. raju rai भन्नुहुन्छ:

    bhai bhuwan,

    dherai dherai dhanyabad timilai ki mero haiku timro blogma post gari diekoma………..wishing u all the best for ur blog…..

  3. Sukkim Lama भन्नुहुन्छ:

    मलाई राम्रै लाग्यो।

  4. Kapil भन्नुहुन्छ:

    it was so fantastic & so funny, and thaks Raju sir for that, and where are you now? since long time i havent see you on line,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: